Valyou बाट eSewa मा Zero चार्ज मा पैसा पठाउनुहोस* 

मलेसिया- नेपाल बिच प्रथम अन्तराष्ट्रिय वालेट टु वालेट रेमिट सेवा सुरु

अब भ्याल्यु बाट इसेवामा बिना कुनै सेवा शूल्क पैसा पठाउनु होस् ।

भ्याल्यु र इसेवा मनि ट्रान्सफरको साझेदारीमा मलेसिया(नेपाल बिच प्रथम अन्तराष्ट्रिय वालेट टु वालेट रेमिट सेवा सुरु भएको छ । मलेसियामा भएका नेपालीले अब नेपालको इसेवा खातामा तुरुन्त पैसा पठाउन सक्ने छ ।

इसेवा नेपालको पहिलो र सबैभन्दा ठूलो मोबाइल खाता हो । हाल इसेवाको ३२ लाख प्रयोगकर्ता छन् । इसेवा प्रयोगकर्ताले आफ्नो इसेवा खातामा प्राप्त गरेको रकम ६,०००+ इसेवा रेमिट एजेन्टहरुबाट क्यास आउट गर्न सक्छन भने सिधै ५० वटा बैंकको कुनै पनि खातामा सो पैसालाई पठाउन सक्छन् । यसबाहेक इसेवाबाट उपयोग गर्न सकिने सेवाहरुमा NTC र Ncell टपअप, बिजुली, टिभि, इन्टरनेट र खानेपानी बिलको भुक्तानी सँगै हवाइ जहाज तथा बस टिकटका साथमा २,०००+ स्कुलको फी पेमेन्ट र १३०,००० + QR मर्चेन्टकोमा Scan To Pay पनि गर्न सकिन्छ ।

यस सेवा सुचारु भएको अवसरमा भ्याल्यु (Valyou) ग्राहकले २२ मे देखि ३१ अगस्ट २०२० सम्म नेपालको इसेवामा पैसा पठाउनको लागी सेवा शुल्क निःशुल्क (RM0) रहने छ । यसका साथै ग्राहकले नगदि कारोबारको लागी RM12 र बैंक खातामा पैसा पठाउनको लागी RM10 शूल्क लाग्ने छ ।

थप जानकारीको लागी www.esewa.com.np अथवा हाम्रो फेसबुक पेजमा हेर्नु होला ।

Terms and Conditions

  1. This RM0 sending fees promotion is applicable to international remittance service to an eSewa Wallet in Nepal via Valyou branches, International Remittance Agents and the Valyou mobile wallet app.
  2. Valyou and eSewa Money Transfer reserve the right, at any time, to verify the validity of transactions, and to disqualify any transaction that does not meet its terms, policies, and guidelines.
  3. Any incomplete, indecipherable, illegible, incorrect or fraudulent transaction may be disqualified by Valyou at any time. Valyou and eSewa Money Transfer may change, suspend or terminate this promotion and these terms and conditions at any time without prior notice.
  4. These terms and conditions are subject to Valyou standard terms of service, privacy policy and the relevant laws and regulations in Malaysia and Nepal.
  5. The validity of this promotion is  till 31 August 2020.