Valyou मोबाइल वालेट एप प्रयोगको साथ पैसा छिटो र सरल पठाउनुहोस् ,अहिले नै दर्ता गर्नुहोस।

app

चरण १

Valyou मोबाईल वालेट डाउनलोड र लग इन (login) गर्नुहोस्

 

log

चरण २

जब तपाईंले वालेट डाउनलोड र यसमा रजिस्टर गर्नुहुन्छ, कृपया हाम्रो फेसबुक सपोर्ट च्याट मा कनेक्ट गरि आफ्नो नाम र मोबाईल नम्बर दिनुहोस् ।

blackberry-messenger
phone

चरण ३

कृपया फोन कलको प्रतीक्षा गर्नुहोस् , हाम्रो प्रमाणीकरण अफिस देखि तपाईंलाई कल गरि तपाईंको अकाउन्टको प्रमाणीकरण(verification) गरिनेछ।उक्त प्रमाणीकरणको लागि कृपया अफ्नो पासपोर्ट साथमा नै राख्नु होला ।

Valyou Mobile Wallet रजिस्टर कसरी गर्ने, सिक्नुहोस।

Nepal

Bank account

Cash pickup

And other major banks in Nepal