

Valyou मोबाईल वालेटबाट कसरी पैसा पठाउने ?
बैंक एटीएम प्रयोग गरि JomPay मार्फत तपाईंको Valyou Mobile Wallet क्यास इन (Cash In) गर्ने तरिका।
1) तपाईंको एटीएम/डेबिट कार्ड हाल्नुहोस र पिन थिच्नुहोस।
2) मेनुमा “Pay Bills” छनौट गर्नुहोस।
3) JomPay मा जानुहोस र टप-अप गर्ने पैसा थिच्नुहोस।
4) Biller Code मा 4325 हाल्नुहोस।
5) Ref-1 <मा तपाईंको वालेट मोबाइल नम्बर>
6) Ref 2: <यसलाई खाली छोड्नुहोस्>