VALYOU को मोबाइल वालेट बाट छिटो र भरपर्दो तरिका सङ्ग मलेसियाको २००० भन्दा बढि स्थानहरुबाट नेपालमा पैसा पठाउन सकिन्छ ।
पैसा सिधै बैंक खातामा पठाउनुहोस्
नगद पिकअप एजेन्ट मार्फत पैसा पठाउनुहोस्
हाम्रो व्यापक अन्तर्राष्ट्रिय साझेदारीको साथ, तपाईले सिधा पैसा बैंक खातामा वा नगद पिकअप एजेन्ट मार्फत पठाउन सक्नुहुनेछ।
Nepal बैंक खाता कैश पिकअप |
![]() ![]() ![]() ![]() र नेपालका अन्य सबै बैंकहरू |
मलेसियामा 2,000 भन्दा बढि स्थानहरूको बढ्दो नेटवर्कको साथ, नेपालमा पैसा पठाउन यति सजिलो सायदै भएको होला कहिल्यै।।
Valyou ई-वालेट संग, तपाईं कुनै पनि समयमा पैसा पठाउन सक्नुहुनेछ, कहीं पनि तपाईंको स्मार्टफोनबाट। कुनै बैंक खाता आवाश्यक छैन।